साततले दरबार पुनःनिर्माण गर्न बल्ल चिनियाँ प्राविधिक टोली आइपुग्यो
असोज ११, २०७९त्रिशूली- सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पु¥याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणका लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ । चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासमका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मतसम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका–२ स्थित दरबार क
सबै पढ्नुहोस