×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

बुद्दि तामाङको ‘गोजी रित्तै’छायाँकन सम्पन्न

बुद्दि तामाङको ‘गोजी रित्तै’छायाँकन सम्पन्न

असोज २, २०७९

काठमाडौँ- जेजी प्रोडक्सनको ब्यानरमा निर्माण भई रहेको चलचित्र ‘गोजी रित्तै’को छायाँकन सकिएको छ। विनोद परियारको निर्देशनमा बनेको सामाजिक तथा हाँस्य चलचित्र ‘गोजी रित्तै’को हेटौंडा आसपासमा छायाँकन गरिएको हो। शिला तामाङको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता शुकदेव गोले र सह निर्मातामा सुमन मगर र राधिका लामा रहेका छन्। आयुष बुढाथोकीले लेखेको चलचित्रको छायाँ

सबै पढ्नुहोस