हिन्दुराष्ट्र घोषणाका लागि आमरण तथा रिले अनसन हुदै
भदौ ३१, २०७९भरतपुर- सनातन हिन्दुराष्ट्र घोषणाका लागि दबाब दिन नारायणगढस्थित नारायणी नदी किनारमा भोलि (शनिबार) देखि आमरण तथा रिले अनसन हुनेभएको छ । गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को आव्हानमा अनसन सुरु हुन लागेको हो । अनसनका कार्यक्रम संयोजक तथा परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल भारद्वजले तीव्ररुपमा धर्मान्तरण,संस्कार–संस्कृतिका सवालमा राज्य उदासिन बनेकाले दबाबका लागि अनसन सुरु गर्न लागिएको
सबै पढ्नुहोस