ट्होंटे पर्वका लागि मंगलबार पोखरामा सार्वजनिक विदा
साउन २९, २०७९पोखरा- पोखरा महानगरपालिकाले मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होंटेको अवसरमा महानगर भित्र सञ्चालित विद्यालयहरूलाई स्थानीय बिदा दिएको हो । हरेक साउनको अन्तिम मङ्गलवार पोखराका गुरुङ समुदायले ट्होंटे पर्व मनाउँदै आएका छन् । यो वर्षको ट्होंटे ३१ गते परेको छ । पर्वका दिन महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक
सबै पढ्नुहोस