अर्थमन्त्री प्रकरण : संसदीय समिति सिसिटिभी फुटेज जुटाउन असफल
साउन २, २०७९काठमाडौँ- बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रयोग गरेको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समिति सिसिटिभी फुटेज जुटाउन असफल भएको छ। आइतबार बसेको समितिको बैठकमा सिसिटिभी फुटेज हेर्ने व्यक्ति बोलाइए पनि फुटेज प्राप्त नभएको बैठकमा सहभागी एक सांसदले बताएका छन्। बैठकमा प्रशासन महाशाखा
सबै पढ्नुहोस