जिम्मेवारीमा दृढ रहेर समन्वयकारी भूमिका निर्वाह गर्छु : नवनिर्वाचित उपसभामुख भुसाल
असार ३१, २०७९काठमाडौं- प्रतिनिधि सभाका नवनिर्वाचित पुष्पा भुसालले आफ्नो दायित्व थपिएको बताएकी छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिपत कुरा गर्दै लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा आफू निर्वाचित भएपछि दायित्व बढेको प्रतिक्रिया दिइन् । ‘यो पदमा निर्वाचित भएपछि ममाथि दायित्व थपिएको छ’, उनले भनिन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्
सबै पढ्नुहोस