‘चुजी’ बने पेंगुइन, सस्तो खानै छाडे
असार २३, २०७९एजेन्सी - टोकियो- मध्य जापानको कानागावा क्षेत्रमा रहेको हाकोन–एन एक्वैरियमले निकै अनौठो अवस्थाको सामना गरिरहेको छ । पेंगुइन खानामा निकै ‘चुजी’ बनेको एक्वैरियमका अधिकारीहरूले गुनासो गर्न थालेका छन् । मुद्रास्फीतिको पछिल्लो प्रभाव यस एक्वैरियममा पनि स्पष्ट देखिएको छ । किनकी पेंगुइन र ओटरहरूले सस्तो खाना छोडेका छन् । उनीहरूले नयाँ बार्गेन
सबै पढ्नुहोस