ओडिसा घटना :केआईआईटी विश्वविद्यालयमा रहेका पाँचसय नेपाली विद्यार्थीलाई रेल स्टेसनमा छाडियो
फाल्गुण ५, २०८१एजेन्सी - भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बरजस्ती उठाएर रेल स्टेसनमा लागि छोडिएको छ । भारतीय मिडिया द इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको छ । “नेपालबाट आएका ५०० भन्दा बढी
सबै पढ्नुहोस