कर्मचारीलाई अब १५-१५ दिनमै तलब
बैशाख ७, २०८३काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई महिनाको एक पटक नभई अब १५-१५ दिनको अन्तरालमै तलबभत्ता उपलब्ध गराउने तयारी सुरु गरेको छ। अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै यसका लागि आवश्यक व्यवस्था मिलाउन महालेखा नियन्त्रक कार्यालयलाई परिपत्र गरिसकेको छ। महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार मन्त्रालयको निर्देशन प्राप्त भइसकेकाले यसलाई छिट्टै कार्यान्वयनमा लैजाने तयारी भइरहेको
सबै पढ्नुहोस