चर्को बैंक ब्याज घटाउन मोरङ व्यापार संघको माग
फाल्गुण २९, २०७८काठमाडौँ- मोरङ व्यापार संघले चैत महिनामा बैंकको ब्याजदर घटाउनु पर्ने माग गर्दै अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाएको छ। आइतबार मोरंग व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मून्दडाको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री शर्मा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई विराटनगरमा भेट गरी ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउँदै निवर्तमान अध्यक्ष मून्दड
सबै पढ्नुहोस