तीव्र उतारचढावबीच नेप्सेमा ४१ अंकको गिरावट, कारोबार रकम साढे ५ अर्ब नजिक
पुस २८, २०७९काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजारमा ४१.०४ अंकको गिरावट आएको छ । तीव्र उतारचढावबीच बिहीबार नेप्से १.८७ प्रतिशतले घटेर २१४९.३९ बिन्दुमा आएर बन्द भएको छ । बिहीबार दोस्रो बजारमा २५२ कम्पनीको सेयर कारोबारमा आउँदा १८४ कम्पनीको सेयर मूल्य घट्यो भने २१ कम्पनीको मूल्य बढेको र एक कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
सबै पढ्नुहोस