×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

उकालो यात्रामा रहेको शेयर बजारमा २१ अङ्कको ब्रेक, ७ अर्ब ६५ करोड रुपैयाँको कारोबार

उकालो यात्रामा रहेको शेयर बजारमा २१ अङ्कको ब्रेक, ७ अर्ब ६५ करोड रुपैयाँको कारोबार

पुस २६, २०७९

काठमाडौँ-  पछिल्लो समय लगातार बढिरहेको शेयर बजार आज मङ्गलवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३४ अङ्कले घटेर दुई हजार एक सय ९० दशमलव ४३ विन्दुमा झरेको  छ । विकास बैंक र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, फाइनान्स, माइक्रोफाइनान्स र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकम भने निकै बढेको छ । आज दुई  सय ५४ वटा कम

सबै पढ्नुहोस