तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन
पुस १८, २०७९काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व सङ्कलनको वर्तमान अवस्था एवम् तोकिए बमोजिमको राजस्व सङ्कलनको लक्ष्य हासिल चाल्न आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालयका प्रमुख एवम् कर्मचारीहरूलाई निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले राजस्वको लक्ष्य र सङ्कलनको अन्तर ठुलो रहेको हुँदा लक्ष्य बमोजिमको राजस्व सङ्कल
सबै पढ्नुहोस