कति छ आज विदेशी मुद्राको विनिमय दर ?
पुस १८, २०७९काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार युरो १ को खरिद दर १४१ रुपैयाँ ३६ पैसा तथा बिक्री दर १४२ रुपैयाँ तोकिएको छ । त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ ७६ पैसा र बिक्री दर १६० रुपैयाँ ४९ पैसा तोकिएको रा
सबै पढ्नुहोस