निगमको आन्तरिक उडान ठप्प
कार्तिक १४, २०७९काठमाडौँ- उडान योग्य एक मात्र जहाज ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प भएको छ । निगम स्रोतका अनुसार पश्चिमका विमानस्थलमा उडानमा रहेको ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै निगमको आन्तरिक उडान ठप्प भएको हो । निगमका एक अधिकारीका अनुसार जहाज मर्मतका लागि प्राविधिक टोली नेपालगञ्ज पुगेको छ । निगमसँग उडान योग्य दुई ट्वीनअटर जहाज रहेकोमा एउटा लाम
सबै पढ्नुहोस