महङ्गा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध लम्बियो
असोज २८, २०७९काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई अझै २ महिना निरन्तरता दिन शिफारिस गरेको छ । विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेकोले प्रतिबन्धलाई ६२ दिन थप गर्न सिफारिस गरिएको हो । सरकारले आजै निर्णय गरी अब मंसिर २९ गतेसम्म आयात प्रतिशन्ध लम्ब्याउने लाग
सबै पढ्नुहोस