विशेष संसदीय समितिले गृहसँग माग्याे सिंहदरबारका २ गेटकाे सिसिटिभी फुटेज
साउन ८, २०७९काठमाडौँ- पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिको बैठक सिंहदरबारमा बसेको छ । आइतबार बसेको बैठकले सिंहदरबारका २ ढोका (गेट)को सिसिटिभी फुटेज मगाउने निर्णय गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ । समिति सचिव सुरेन्द्र अर्यालका अनुसार समितिले सिंहदरबारकाे दक्षिण र पश्चिमी गेटकाे सिसिटिभी फुटेज मगाउने निर्णय गर्दै गृहला
सबै पढ्नुहोस