हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता,नाम हिमालयन बैंक नै रहने
असार ३०, २०७९काठमाडौँ- हिमालयन बैङ्क लिमिटेडले सिभिल बैङ्क लिमिटेड प्राप्ति गर्ने भएको छ । बुधबार हिमालयन बैङ्कका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैङ्कका अध्यक्ष प्रतापजङ्ग पाण्डेले यससम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । दुवै बैङ्कबीच भएको समझदारीअनुसार हिमालयन बैङ्कले अब सिभिल बैङ्कको सेयर प्रतिकित्ता ८१ रुपियाँका आधारमा कारोबार गर्नेछ । प्राप्तिपछिको बैङ्कको नाम हिमालयन बैङ्क लिमिटेड नै र
सबै पढ्नुहोस