थप ४३९ जना कोरोनामुक्त हुँदा ४४७ मा संक्रमण
कार्तिक १७, २०७८काठमाडौँ - नेपालमा बुधबार थप ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५ सय ७७ पिसिआर परिक्षणका क्रममा ३ सय ९५ र ३ हजार ३ सय ३६ एन्टीजेन परिक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८ हजार ५५४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृ
सबै पढ्नुहोस