सुदूरपश्चिममा बढ्यो भाइरल ज्वरो र रुघाखोकीको समस्या
भदौ २७, २०७८सुदूरपश्चिम - कोभिड-१९ सङ्क्रमणको जोखिमबीच सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा भाइरल ज्वरोको समस्या बढ्न थालेको छ । उच्च ज्वरो आउने, खान मन नलाग्ने, रुघाखोकीको लक्षणका देखिने बिरामी बढ्न थालेको स्वस्थ्यकर्मीले बताएका छन् । कोभिड सङ्क्रमण हुने त्रासबीच देखिन थालेको भाइरल ज्वरोको समस्याले थप सास्ती देखिएको धनगढी उपमहानगरपालिकाका मोहन पाण्डेयले बताए । सेती प्रादेशिक अस्पताल धनगढीका सूचना
सबै पढ्नुहोस