×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

कोरोना अपडेट : काठमाडौँमा थप ९०६ जनामा  कोरोना पुष्टि

कोरोना अपडेट : काठमाडौँमा थप ९०६ जनामा कोरोना पुष्टि

भदौ १५, २०७८

काठमाडौँ -काठमाडौं उपत्यकामा ९०६ जनालाई संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना संक्रमित थपिएका हुन्। यस्तै काठमाडौं उपत्यकामा ९१४६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५५८३, भक्तपुरमा १३५३ र ललितपुरमा २२१० सक्रिय संक्रमित छन्। थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १६

सबै पढ्नुहोस