थप २२१२ जनामा कोरोना‚ १८६७ संक्रमणमुक्त
साउन ३१, २०७८आइतबार देशभर दुई हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार १०६ जनामा पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा देशभर १ हजार ८६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३३
सबै पढ्नुहोस