३२६० संक्रमित थपिए, २२९४ कोरोनामुक्त
साउन २८, २०७८नेपालमा बिहीबार थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ८ सय ६ वटा पीसीआर परीक्षणका क्रममा २ हजार ४ सय ७३ र ४ हजार ६ सय ५६ एन्टीजेन परीक्षणका क्रममा ७८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९८ हजार ६ सय ५१ पुगेको छ । त्य
सबै पढ्नुहोस