अनशनरत डा.केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै , सेतीले फेरि भन्यो– विशिष्टिकृत अस्पताल लैजाउ
असोज ४, २०७९धनगढी- स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । ९ दिनदेखि अनशनमा रहेका उनको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको उनी उपचाररत सेती प्रादेशिक अस्पतालले जनाएको छ । कडा खालको अल्सरका कारण स्वास्थ्यमा थप जटिलता उत्पन्न हुन सक्ने चेतावनी दिँदै अस्पतालले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा लैजान आग
सबै पढ्नुहोस