७४ लाख १५ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइँदै
चैत २१, २०७८काठमाडौँ- १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आउँदो शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइने भएको छ । २४ दिनसम्म चल्ने यस अभियानपछि नियमित खोप कार्यक्रममा पनि टाइफाइडविरुद्धको खोप दिने सरकारको तयारी छ । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशव्यापी खोप अभियानमार्फत टाइफाइड सङ्क्रमण र यसबाट हुने जटिलतालाई न्यून
सबै पढ्नुहोस