सेनिटरी प्याडलाई विस्थापित गर्दै मेन्स्ट्रुअल कप, कसरी प्रयोग गर्ने ?
बैशाख ५, २०७९महिनावारीको समयमा प्रयोग गर्ने मेन्स्ट्रुअल कपको प्रोटोटाइप पहिलोपटक १९३० को दशकमा बाहिर आएको थियो । कपको पेटेन्टको आवेदन १९३७ मा अमेरिकी अभिनेत्री लियोना चामर्सले गरेकी थिइन् । पछिल्लो केही वर्षमा मेन्स्ट्रुअल कपको आधुनिक र उन्नत संस्करण आइसकेको छ । सिलिकन, रबर वा लेटेक्सबाट बनेको सानो कपको आकारको यो वस्तुले महिलाको जीवनमा बिस्तारै
सबै पढ्नुहोस