नेपालमा ९ लाख ६६ हजार ६ सय २९ जना कोरोना मुक्त भए
बैशाख १७, २०७९काठमाडौँ- नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६६ पिसिआर परिक्षणका क्रममा ४ जना र १ हजार १ सय ४८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो । शनिबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । त्यस्तै थप १
सबै पढ्नुहोस