थप १९ जनामा काेराेना संक्रमण, १ काे मृत्यु
बैशाख २१, २०७९काठमाडाैँ - नेपालमा बुधबार थप १९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ७३ पिसिआर परिक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ४ सय ४८ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजा
सबै पढ्नुहोस