×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप २१ जनामा कोरोना संक्रमण, १६ निकाे

थप २१ जनामा कोरोना संक्रमण, १६ निकाे

ब‌ैशाख २८, २०७९

काठमाडाैँ- नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ७० पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय १८ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ जना कोरोना संक्रमित निको भएका छन् ।

सबै पढ्नुहोस