प्रधानमन्त्रीले भने- एसपीपी तत्काल अघि बढाइन्न
असार १, २०७९काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) तत्काल अघि नबढाउने अडान लिएका छन् । सत्ता साझेदार दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त्यसबारे चासाे राखेपछि उनी तत्काल अघि नबढाउनेमा देखिएका हुन् । अमेरिका र नेपालका सेना फाेर्सबीच हुने भनिएकाे समझदारी ए
सबै पढ्नुहोस