तीनपाटन–८ द्वारा टेलिकमको टावर नियमित संचालका लागि प्राधिकरणको ध्यानाकर्षण
असार ३, २०७९काठमाडौं- सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. ८ ले काउले भज्याङमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएको भन्दै दूरसंचार प्राधिकरणको ध्यानाकर्षण गराएको छ । सो टावरमा अहिले फिक्कलमा रहेको सोलारबाट संचालित टावरबाट लिंकप गरिएको छ । फिक्कलको उक्त टावरमा घाम नलाग्दा समस्या आउन
सबै पढ्नुहोस