चिनी प्रतिकिलो ११० रूपैयाँ
जेठ ३०, २०७९काठमाडाैँ- चिनीको मूल्य प्रतिकिलो एक सय १० रुपैयाँ पुगेको छ। एकैपटक किलोमै २० रुपैयाँले महँगिएर खुद्रा बजारमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँ पुगेको हो। उत्पादक र ठूला व्यापारीले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव सिर्जना भएको छ। सीमित व्यापारीले कृतिम अभाव सिर्जना गरी चिनीको मूल्य मनपरी ढंगले वृद्धि गरेका हुन्। नेपा
सबै पढ्नुहोस