त्रिवि उपकुलपति कार्यालयको ताला झण्डै ५ महिनापछि खुल्यो
जेठ २९, २०७९काठमाडौं- त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाएको ताला करिब पाँच महिना पछि आइतबारदेखि खुलेको छ। नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै माघ ६ गते र आंशिक प्राध्यापकहरूले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए। नेपाल विद्यार्थी संघले शुक्रबार ताला खोलेको हो भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले आइतबार ताला खोलेका हुन्। योसँगै करिब १४० दिन भन
सबै पढ्नुहोस