फोहोर फाल्न सकस: हिजो फोहोर नखसालेर फर्किएका गाडी आज जानै सकेनन्
जेठ २६, २०७९काठमाडौं- स्थानीयको निरन्तरको अवरोधका कारण काठमाडौंको फोहोर आज पनि बञ्चरेडाँडा ल्याण्डफिल साइट पठाउन सकिएको छैन। सुरक्षाको प्रत्याभूति नभएपछि फोहोरका गाडी आज नपठाएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए। उनले गाडी नै तोडफोड भएकाले सुरक्षाको थप व्यवस्था गरेर मात्रै पठाउने छलफल भइरहेको जानकारी दिए। स्थानीएको अवरोधका कारण प्रहरीहरू नै घा
सबै पढ्नुहोस