दक्षिणकालीमा मृत भेटिएका युवा-युवतीको परिचय खुलेन, प्रहरीले सार्वजनिक गर्यो हुलिया
जेठ २४, २०७९काठमाडौँ । दक्षिणकाली मन्दिर नजिकको जङ्गल क्षेत्रमा युवा-युवती मृत फेला परेका छन् । अन्दाजी २१,२२ वर्षको देखिने युवा-युवती मृत फेला परेका हुन् । सोमबार बिहान साढे ११ बजेतिर स्थानीयले शव भेटिएको खबर गरेपछि उपत्यका प्रहरी अनुसन्धान कार्यालय, प्रहरी वृत्त कीर्तिपुर र इलाका प्रहरी कार्यालय फर्पिङबाट प्रहरी अधिकृतसहितको अपराध अनुसन्धान टोली खटिएको थियो ।
सबै पढ्नुहोस