काठमाडौं–१३ मा एमालेको प्यानल नै विजयी काठमाडौं–१३ मा एमालेको प्यानल नै विजयी
जेठ १२, २०७९काठमाडाैँ- काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। वडा नं १३ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्। वडा नं १३ मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीको वडा हो। यस वडाको मेयरमा सायमीले सुरुदेखि नै अग्रता लिएका थिए। उनलाई निर्वाचन आयोगले आँखीझ्याल चुनाव चिह्न दिएको छ। वडाध्यक्षमा
सबै पढ्नुहोस