त्रियुगाको मतगणना सुरु, बुढीगंगामा के होला ?
जेठ १०, २०७९काठमाडौं- उदयपुरको त्रियुगा नगरपालिकामा मतदानको ११ दिनपछि मतगणना सुरु भएको छ। बहुमत दलहरूले वडानम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए। ‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’ सिलवालले भने, ‘मतगणना सुरु गरेका छौं।’ त्रियुगा-१२ को जनप्रेमी म
सबै पढ्नुहोस