आईपीएल : राजस्थानलाई हराउँदै गुजरात फाइनलमा
जेठ ११, २०७९काठमाडौँ- इन्डियन प्रिमियर लिगअन्तर्गत सोमबार भएको प्लेअफमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगेको छ। सोमबारको खेलमा गुजरातले राजस्थानले ७ विकेटले पराजित गरेको हो। पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८८ रन बनाएको थियो। राजस्थानका लागि जोस बटलरले ८९ रनको पाली खेलेका थिए भन
सबै पढ्नुहोस