प्रतितोला ५०० रूपैयाँले घट्यो सुनको मूल्य
फाल्गुण ३०, २०७८काठमाडौँ- सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले घटेर रु एक लाख दुई हजार ३०० मा आएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला र एक लाख एक हजार ८०० तोकिएको छ । जसक
सबै पढ्नुहोस