×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज अन्तर्राष्ट्रिय महिला दिवस

आज अन्तर्राष्ट्रिय महिला दिवस

फाल्गुण २४, २०७८

काठमाडौँ- आज मार्च ८ अर्थात् ११२ औँ अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय महिला दिवस, विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ ।  हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

सबै पढ्नुहोस