मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङबीच कुराकानी
फाल्गुण २८, २०७८सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङबीच छलफल भएको छ । मुख्यमन्त्री शाही र घिसिङबीच कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार छलफल भएको हो । छलफलका क्रममा कर्णालीमा विद्युत प्रशारणलाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जना
सबै पढ्नुहोस