×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अब एक्समा सबैले अडियो र भिडियो कल गर्न सक्ने

अब एक्समा सबैले अडियो र भिडियो कल गर्न सक्ने

फाल्गुण १९, २०८०

एजेन्सी - सामाजिक संजाल प्ल्याटफर्म एक्स (साविक ट्वीटर) का बारे निकै लोकप्रिय तथा बहुप्रतिक्षित घोषणा भएको छ । अब एक्सका सबै खाले प्रयोगकर्ताले अडियो तथा भिडियो कलिङ फिचरको प्रयोग गर्न पाउने भएका छन् । पहिले यो फिचर केवल ब्लु टिक सशुल्क प्रयोगकर्ताका लागि मात्र सिमित भएकोमा अब आम एक्स प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । एक्स प्लाटफर्म इन्जिनियर इनरिक ब्यारागनले यसको घोषणा गरेका छन् । उनले भनेका छन्, ‘हामीले गैर प्रिमियम

सबै पढ्नुहोस