×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पारिवारिक शोकमा रहेकी सुमना चोखिएर मन्त्रीको शपथ खान आउने

पारिवारिक शोकमा रहेकी सुमना चोखिएर मन्त्रीको शपथ खान आउने

फाल्गुण २३, २०८०

काठमाडौं - पारिवारिक शोकमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सह-महामन्त्री तथा सांसद सुमना श्रेष्ठ मन्त्री नियुक्त भएकी छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त भएको छ । तीन दिनअघि हजुरआमाको देहान्त भएकाले सुमना घरमै शोकमा थिइन् । अहिले मन्त्री बनिहाल्ने उनको चेष्टा थिएन । तर, पार्टीले जिम्मेवारी दिएपछि उनले स्वीकार गरेकी छन् । हजुरआमाको का

सबै पढ्नुहोस