प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै
फाल्गुण ३०, २०८०काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री दाहालले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेस सरकारबाट बाहिरिएकाले विश्वासको मत लिन लागिएको हो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्र
सबै पढ्नुहोस