बाबुरामले बोलाए कार्यकारिणी समितिको आकस्मिक बैठक, के गर्छन होला अब ?
चैत ४, २०८०काठमाडौं - पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिकाे आकस्मिक बैठक आज बस्दैछ । महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठलगायतका नेता नेकपा माओवादी केन्द्रमा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराईले आकस्मिक बैठक बोलाएका हुन् । जसअनुसार आज कार्यका
सबै पढ्नुहोस