×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कर्णालीबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो

कर्णालीबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो

चैत १५, २०८०

धनगढी - कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ। लम्की चुहा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष लब शाहीले उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको जानकारी दिए। पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएको बताइएको छ। शाहीका आफन्तले शवको सनाखत गरेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थल तर्फ गएको छ।

सबै पढ्नुहोस