राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम यस वर्ष सञ्चालन नहुने
चैत १४, २०८०काठमाडौं - विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा यो कार्यक्रमका लागि एक अर्ब रुपैयाँ विनियोजन भएको थियो । कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्र
सबै पढ्नुहोस