टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड्स भिड्ने
फाल्गुण २०, २०८०काठमाडौं - राजधानीमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड्स पुगेका छन् । आइतबार नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले प्रभावित भएसँगै दुबैले टिमले एक-एक अङ्क बाँडेपछि नेपाल र नेदरल्याण्ड्स फाइनल पुगेका हुन् । अङ्क तालिकामा नेदरल्याण्ड्सले ४ खेलमा ५ अंक पाएको भने नेपालको ४ खेलबाट ४ अङ्क रहेको छ । त्यस्तै नामिबियाको ४ खेलमा ३ अङ्क मात्र रहेको छ । अब नेपाल
सबै पढ्नुहोस