मुख्यमन्त्री कार्कीले राजीनामा नदिए बर्खास्त गर्ने एमाले कोशीको चेतावनी
चैत २, २०८०विराटनगर- नेकपा एमाले संसदीय दलले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिए बर्खास्त चेतावनी दिएकाे छ। कांग्रेस नेता कार्की एमालेकै समर्थनमा मुख्मन्त्री बनेका हुन् । एमाले काेशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको दाबी गर्दै तत्काल पदबाट राजीनामा दिएर प्रदेशलाई निकास दिनुपर्ने ब
सबै पढ्नुहोस