‘ब्यूटी विथ द प्रपोज’को उत्कृष्ट १० मा नेपाल
मङ्सिर २८, २०७८काठमाडौँ- मिस नेपाल नम्रता श्रेष्ठ मिस वर्ल्डमा ‘ब्यूटी विथ द प्रपोज’को उत्कृष्ट दशमा परेकी छन् । यसले उनलाई मिस वर्ल्डको यात्रामा अगाडि बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । उनले ५० लाख रुपैयाँ जम्मा गरेर एक झोलुङ्गे पुल बनाएकी छन् । त्यस्तै, मिस चेक रिपब्लिकले अनाथ बालबालिकाको विषयमा प्रोजेक्ट निर्माण गरेकी छन् भने मिस इंग्ल्यान्डको प्रोजेक्ट महिला र बालबालिकाको हिंसा र दुर्
सबै पढ्नुहोस